सन्त्रास

सुरेन उप्रेती आज रातभरी निन्द्रा परेन । मानिसलाई भौतिक सुखसयलले मात्र पनि आनन्द र सन्तोष प्राप्त हुँदो रहेनछ । मैले काम गर्ने होटल दोहा कै सुबिधा सम्पन्न होटलमा गनिन्छ । होटल व्यवस्थापनले स्टाफहरुलाई पनि सुबिधा युक्त बशोवास गराएको छ । कोठा वातावरण अनुकुलित छ । घर बाहिर निस्किँदादिंउँशो चालिस पैंतालिस डिग्रीको तापक्रम हुन्छ ।उड्दै गरेका … Continue reading सन्त्रास